भावनाका छालहरू कहिले ओल्लो भित्ता कहिले पल्लो भित्ता गर्दै मनमा चिसा तरङ्ग हरु छर्दै बगी रहनछ यो त निरन्तर एक यात्रा मात्र हुने रहेछ अविरल बगी रहने . कहिले कसको मन लाई कसरि छुने हो यो त उसैलाई थाहा हुने छ र समय ले पछ्याउने रहेछ बताउने रहेछ
यात्रामा कयौ भेटिए कहिँ कहिले कते अल्झी एर बस्यौ कहिँ भने यात्रा सहज हुदै गयो कहिले तह कसैले साथ दिएअ कसैले त सरिरको थूरै भाग आफु संगै राखे
म त एक पानि न हु निरन्तर सह्यॊग र साथ् दिन र आफै यकल हिद्दिरहेछु
अब त देख्ने कयौले मलाई चिन्छाना परेअ बाट
कहिले त युध लडू जस्तो लाग्क्ष आफुलाई पछाडी बाट ठेल्ने संग मलाई हुत्यौदै अगाडी भएका माटो द्धुन्गा बगौदै बिनास गर्दै हिड्ने बनाउने संग तर म कतै आफु म भने तेस्तो छैन मलाई बनायौ यस्तो दोस्श येस्मा मेरो कदापी छैन यो केवल उनलाई थाछा जो मलाई बुज्छा

No comments:
Post a Comment