Slider

I’ve learned that people will forget what you said, people will forget what you did, but I will never forget how you made me to feel.Either you run the day, or the day runs you.!!!Friends show their love in times of trouble, not in happiness!!!

Translate

a2

propeller

शिक्क्षा येस्तै दियौ कि विद्वान नै बनायौ

शिक्क्षा येस्तै दियौ कि विद्वान नै बनायौ . हरेक कुरा ठुला ठुला गर्नु पर्ने नया नया राम्रा राम्रा सम्पति चाहिने . सोच पनि फर्किलो नै बनायौ हुन  पनि होनी बॉर्दिङ्ग स्कूलमा  पढेको पढाई पनि राम्रै थियो  कहिले तेस्रो कहिले दोस्रो भैयो राम्रै पढियो पक्षि सातौ कक्ष्य तिर आएर तह आवस्था तेस्तो भैदियो कि फेल पनि हुनु पर्ने तर विचार  क्ष्यमता  त ठुलै थियो हरेक कुरो मा सिप थियो .
सबै कुरा जनॆपक्षि  आफ़ो क्क्षमता   ठुलै थियो नजानेको केहि थिएन लाग भाग सबै कुरो काम राम्रो संग गर्ने कला थियो सबै को मन जित्न सक्ने क्ष्यमता थियो 
सानो तिनो छ हजार पाच हजारको जागिर गर्ने मन थिएन चौध बिस हजारको ले त नभाको हाकिम भन्दा आफु जान्ने र अजह क्श्यमता भएको हाकिम आफै हार मान्ने अनि एसले त मेरो ठाउँ लिन्छ भनि विभिन्न बहाना बनाई बाहिर पठाउने हुन नि हु सबै मेरै पक्ष्य मा थिए तर के गर्नु हाकिम भनेको हाकिम नै हो 
अनि बेरोजगार बनायौ शिशित्लाई जति अनि तनाब भयो पिडा भायो सहाना नसक्ने भए पक्षि विदेश जानी सोच आयो कति त पस्स्पोर्ट पनि बनियो तर मन मानेन किन किन छोड्ने नसकिने 
अलि कम पढाई ज्ञान भएको भए काम गर्थे होला तर धेरै जान्ने भए पक्षि क्ष्यित भएको परिचय दिनु पर्ने कतै जादा मोटर साइकल चढ्नु पर्ने अलि जाने छु राम्रै लाउनु पर्ने कपाल घरमा बाबा ले काटेको नभएर सैलॊन मा गएर काट्नु पर्नु सिउद्धि ले कपाल धुधा हुने मा सुन्सिल्क शम्प्पो नै चाहिने 
विकास धेरै भो आफु मा ज्ञान क कुरा हरु धेरै भए आफु मा अनि आफु देश भन्दा अघि भए पक्षि देशले सम्हाल्न नै सकेन पैसा चाहिने रहेक्ष यहाँ त पैसा कमौना जो साथीले पढ्न छोडेर व्यापार गर्यो उ अहिले मालामाल तर आफु त पढाई मा लगानी गरियो अनि अहिले रित्तो रित्तो भएकोले विभिन्न भएका योजना पनि  साम्य पारेर बस्नु पर्ने स्थिति अनि अहिले आफु गरिब भएको अवस्था अनि आम्दानी नभए पक्षि मान्छे हरु भन्छ पढेको जाने मान्छे बिग्रेछ अहिले त बिग्रेको मान्छे भत्केको घर भन्ने गीत पो सुहौन्ना थालेको छ हुन पनि तेस्तै भएको छ अहिले त आफुलाई पढाई ले बेरोजगार भएको छु 

No comments:

Post a Comment

adsoptimal

Blog Archive