Slider

I’ve learned that people will forget what you said, people will forget what you did, but I will never forget how you made me to feel.Either you run the day, or the day runs you.!!!Friends show their love in times of trouble, not in happiness!!!

Translate

a2

propeller

पैसा साट्न लाइनमा बसेकी युवतीले अचानक कपडा उतारेपछि….

atm-1

दिल्लीको मयुर विहार फेज–३ मा बैंकमा पैसा साट्न लाइनमा बसेकी युवती कुर्दा कुर्दै थकित भएपछि विरोध स्वरुप आफ्नो कपडा उतारेकी छिन् । युवतीको यस्तो व्यवहारले त्यहाँ उपस्थित मानिसहरु अक्क न बक्क भए ।
स्रोतका अनुसार त्यहाँ उपस्थित पुलिसले युवतीलाई बैंक भित्र लगेर सम्झाइन् र १० मिनेटभित्र उनको सबै पैसा बैंकले साटिदियो ।
एक प्रत्यक्षदर्शीका अनुसार आइतबार दिउँसो युवती एक्सिस बैंकमा पैसा साट्नका लागि लाइनमा बसेकी थिइन् । लाइन निकै लामो थियो र त्यहाँ मानिसहरुको ठेलाठेलको स्थित थियो । यसैबिच उनले अचानक आफ्नो माथिपट्टीको लुगा खोलिदिइन् जसका कारण मानिसहरुबिच सन्नाटा छायो । महिला पुलिसले उनलाई तत्काल लुगा लगाउन आग्रह गरेपछि उनलाई १० मिनेटभित्र पैसा साटेर त्यहाँबाट पठाइयो ।
updateयस विषयमा पुलिसले भिन्न बयान दिइरहेको स्रोतले दाबी गरेको छ । गाजीपुर थानाका एसएचओ अशोक कुमारले स्रोतसँग पहिलो पटक कुरा गर्दा कपडा उतार्ने महिला नभई एक समलिङ्गी भएको बताएका थिए । पछि उनले जुन घटना भएको स्थान नै गलत बताए ।
भारतले ५ सय र हजाररुपैयाँ प्रतिबन्ध गरेपछि मानिसहरुले आफूसँग भएको पैसा साट्न विभिन्न बैंकमा घण्टौं लाइन बस्ने गरेका छन् ।

adsoptimal

Blog Archive