Slider

I’ve learned that people will forget what you said, people will forget what you did, but I will never forget how you made me to feel.Either you run the day, or the day runs you.!!!Friends show their love in times of trouble, not in happiness!!!

Translate

a2

propeller

Dashain SMS Nepali



बिजया दशमी २०६८ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वतिको जस्तो विद्या पाउनुहोश. 

dashian ta dashin ho. 
ama buba ko ashirbad!
maya ko tao dori ho.
metra saga ko autat sath!
jeevan sathee ko ho.
ramilo aane dukha bhulauna!
k garanu mugalane bhio.
na ta ama buba ko ashirbad na to jeevan sathee ko sath!

हरपल हरक्षण परिवार एकैसाथ रहुन 
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ बडादशैको शुभकामना

टीका होस निधारमा ,
जमरा होस कानमा,
सुख होस परिवारमा ,
शान्ती होस देशमा ,
पुरा होस मनोकामना,
यही छ विजयादशमी २०६८को शुभकामना

टीका होस निधारमा ,
जमरा होस कानमा,
सुख होस परिवारमा ,
शान्ती होस देशमा ,
पुरा होस मनोकामना,
यही छ विजयादशमी २०७२ को शुभकामना


हरपल हरक्षण परिवार एकैसाथ रहुन 
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ  बडादशैको शुभकामना


बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै वेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!




बिजया दशमी २०६८ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी  सरस्वतिको जस्तो विद्या पाउनुहोश 
Happy Vijaya Dashami 2073

adsoptimal

Blog Archive